Latest News

Image

सिर्जना नागरिकका लागि होस्

यो पटक सुदुर तथा मध्यपश्चिमका धेरै जिल्ला घुम्ने अवसर प्राप्त भयो । चेतनामूलक सांगीतिक कार्यक्रम लिएर स्रोता तथा दर्शकको बाक्लो उपस्थिति भएका ठाउँमा पुग्ने वातावरण मिल्यो । हरेक कार्यक्रममा दर्शकको उत्तिकै बाक्लो सहभागिताले म प्रतिको दर्शक तथा स्रोताको माया प्रत्यक्ष अनुभूत गर्ने मौका पनि मिल्यो ।  दर्शकको बाक्लो उपस्थितिले मलाई थप जिम्मेवारी बोध भएको छ । यो पटक मैले

Image

जव म मध्ये र सुदुर नेपाल पुगेँ...

गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली जय जय जय नेपाल सुन्दर शान्त नेपाल गण्डकी कोशी कर्णाली मेची र महाकाली लेक र बेंसी ब्युँझाउँछन् लहर लाख उचाली हिमालचुली बोलाउँछ पहिलो झुल्का निकाली सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली सीताले सारा भिजाइन दक्षिण लंका भारत भृकुटी तारा उदाइन उत्तर चीन तिब्बत बुद्धले यहीं पाएथे ज्ञानको पहिलो मुहान शिबले यहीं ल्याएथे सृष्टिको पहिलो

Image

नागरिकको जीवनसँग पैसा साट्नेहरु, खबरदार !

नागरिकको चेतना स्तरोन्ती गर्ने अभियानमा सहभागी हुन पाएकोमा निकै खुसीको अनुभूती गरेको छु । लेभल बिनाको सामग्री प्रयोग गर्नु हुँदैन र त्यस्तो सामग्री उपभोग गर्नु स्वास्थ्यका लागि हानिकारक छ भन्ने सन्देश दिन पाउनु आफैंमा सकारात्मक पक्ष हो । नागरिकको स्वास्थ्यसँग जोडिएको यो अभियानमा जो सुकै अनुबन्ध होस त्यो नागरिकको स्वास्थ्यका लागि भएकाले सराहनीय पक्ष हो । यो पुन्य कार्यमा

Latest Videos

Subscribe to my
Youtube channel

Watch and listen to various lok bhaka and teej songs from my youtube channel.

Subscribe Now