News

Standard Post with Image

जनताको रगत पसिनामा होली नखेल्नुस्

प्रदेश र संघको चुनावले देशलाई छपक्कै छोपेको छ । यही बेला राजनीतिक दलमा धु्रविकरणको लहर छ । सँगै सरकारमा मन्त्री फेरबदलको खेल जारी छ । पौने एक सयको हाराहारीमा मन्त्री छन् । विना विभागीय मन्त्री र विभागीय मन्त्री झण्डै बराबरी छन् । विना विभागीय राज्यमन्त्रीहरुको लर्को कम लामो छैन । सामाजिक सञ्जालमा काठमाडौंमा ठेस लाग्यो भने माननीय मन्त्रीहरुसँग लाग्ला है भनेर ब्यग्य पोष्ट

Read More
Standard Post with Image

दसैं दशा नबनोस् !

काठमाडौं । हिन्दूहको महान पर्व बडा दसैं हाम्रो घर आगनमै भित्रिसकेको छ । दसैं भित्रिएसँगै यसको चटारो पनि सुरु भएको छ । काठमाडौंमा सुरु भएको दसैं बजार र घर फर्किन बसपार्क पुग्नेहरुको भीडले पनि दसैैंले नेपालीलाई छपक्कै छोपेको स्पष्ट पारिरहेको छ ।  १५ दिनसम्म मानाइने यो पर्वलाई हामी हर्सोल्लासका साथ मनाउने गर्छौं । दानव राजको अन्त्य गर्दै देवराजको सुरुवात भएको र असत्य माथि

Read More
Standard Post with Image

दुवै मृगौला फेल भएका गुरुङलाई सुनिताको ५० हजार सहयोग

काठमाडौं । दुवै मृगौला फेल भएर उपचारका लागि अस्पताल भर्ना भएका गायक पूर्ण गु?ङलाई गायिका सुनिता दुलालले ५० हजार रुपैयाँ सहयोग गरेकी छन् । उनले गुरुङको उपचारका लागि सहयोग गर्न सबैसँग आग्रह पनि गरेकी छन् ।  “कलाकार कुनै जाती, भाषा, रङ्ग, समुदाय र भूगोलको हुँदैन । परेका बेला सहयोग गर्नु नै मानवीय धर्म हो भने नैतिकता पनि । म फेरि पनि आग्रह गर्छु भगवानले एक पठक दिएको यो सुन्दर

Read More
Standard Post with Image

दुवै मृगौला फेल भएपछि गायक पूर्ण गुरुङ अस्पतालमा, सहयोगका लागि आग्रह

काठमाडौं । गायक पूर्ण गुरुङ उपचारका लागि अस्पताल भर्ना भएका छन् । दुवै मृगौलाले काम नगरेपछि उनलाई उपचारका लागि टिचिङ अस्पताल भर्ना गरिएको हो ।  गुरुङ गायकसँगै एरेन्जर पनि हुन् । उनकी श्रीमती सुमी गुरुङ पनि गायिका हुन् । श्रीमती गुरुङले पैसाको अभावमा उपचार गर्न नसकिएको भन्दै सहयोगका लागि आग्रह गरेकी छन् ।  टिचिङको एनएस टुु ६०७ नम्बर बेडमा रहेका गुरुङको उपचारका लागि

Read More
Standard Post with Image

बाढीपीडितलाई सुनिता दुलालले गरिन् सहयोग

काठमाडौं । गायिका सुनिता दुलालले बाढीपीडितलाई सहयोग गरेकी छिन् । बाढीपीडितलाई सहयोगका लागि भन्दै सुरु भएको ‘पिपुल टु पिपुल’ अभियानमा आबद्ध हुँदै उनले २० हजार ५ सय रुपैयाँ सहयोग गरेकी हुन् ।  तराईका दुई दर्जन भन्दा धेरै जिल्लामा वर्षासँगै आएको बाढीले डेढ सय भन्दा धेरैको ज्यान लिएपछि विभिन्न व्यक्ति तथा संसंस्थाले पीडितलाई सहयोग गर्दै आएका छन् ।  “यो दुःखद

Read More
Standard Post with Image

बाढीपीडितलाई मेरो सहयोग

काठमाडौं । तराईका दुई दर्जन भन्दा धेरै जिल्लामा वर्षासँग आएको बाढीले डेढ सय भन्दा धेरैको ज्यान लियो । यो दुःखद परिस्थितीमा पीडितलाई सहयोग गर्नु सबैको दायित्व हो ।  पीडितलाई सहयोग स्वरुप भन्दै ‘पिपुल टु पिपुल’ अभियान सुरु भएको छ । उक्त अभियानमा कलाकारहरुले सकेको सहयोग गरिरहनु भएको छ । जनतालाई अफ्ठ्यारो परिरहेका बेला सहयोगका लागि सुरु भएको उक्त अभियानमा मैले पनि २० हजार

Read More