Latest News

Image

दर्शकलाई नयाँ वर्षको शुभकामना

पछिल्ला केही वर्ष यता नेपालमा पनि नयाँ वर्ष मनाउने प्रचलन बढेर गएको छ । नेपाली नयाँ वर्ष भन्दा पनि अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन संस्कृतिकै रुपमा अगाडि बढेको छ । पाश्चात्य संस्कार, संस्कृति र शैली विस्तारै अवलम्बन हुन थालेको छ । विश्वव्यापी पहुँच भएका पाश्चात्य मुलुकका सञ्चार माध्यम र नेपाली डायस्पोरिक पपुलेशनको प्रभाव नेपालमा पनि पर्दै गएको छ ।   राम्रो कुराको

Image

म र ‘महको म’

पछिल्ला केही वर्ष यता पुस्तक लेखन, प्रकाशनमा बृद्धि भएको छ ।  लेखन र प्रकाशनमा बृद्धि भएसँगै पाठकमा पठन संस्कृतिको पनि विकास भएको बताउन थालिएको छ । पुस्तक विमोचन भब्य तरिकाले गर्ने मात्रै होइन त्यसको प्रचारमा पनि विशेष तौर तरिका अपनाउन थालिएको छ । यसले पनि पठन संस्कृतिको विकासमा बृद्धि नै गरेको स्वयम् प्रकाशकहरु बताउँछन् ।  पछिल्लो दशक सके आँफैं पुस्तक लेख्ने, लेखनमा

Image

जनताको रगत पसिनामा होली नखेल्नुस्

प्रदेश र संघको चुनावले देशलाई छपक्कै छोपेको छ । यही बेला राजनीतिक दलमा धु्रविकरणको लहर छ । सँगै सरकारमा मन्त्री फेरबदलको खेल जारी छ । पौने एक सयको हाराहारीमा मन्त्री छन् । विना विभागीय मन्त्री र विभागीय मन्त्री झण्डै बराबरी छन् । विना विभागीय राज्यमन्त्रीहरुको लर्को कम लामो छैन । सामाजिक सञ्जालमा काठमाडौंमा ठेस लाग्यो भने माननीय मन्त्रीहरुसँग लाग्ला है भनेर ब्यग्य पोष्ट

Subscribe to my
Youtube channel

Watch and listen to various lok bhaka and teej songs from my youtube channel.

Subscribe Now