News

Standard Post with Image

योगबाट शुरु हुन्छ मेरो दैनिकी

काठमाण्डौं, २६ चैत्र । स्वस्थ तन र मनले अभ्यास गरेमात्र सफलता प्राप्त गर्न सकिन्छ भन्ने उक्तिलाई पुष्टि गरेकी छिन् यति बेलाकी चल्तीकी गायिका सुनिता दुलालले । सयौं लोक गीत गाएर श्रोताको दिलको ढुकढुकी बनेकी दुलाल आफुलाई फिट एण्ड फाइन राख्न के गर्छिन त ? यो भने धेरैलाई थाहा नहुन सक्छ ।  आफ्नो गीतमा आफैं मोडलिंग समेत गरेर गायिका दुलालले आफ्नो अर्को क्षमतापनि देखाइसकेकी छिन् ।

Read More
Standard Post with Image

Jhamke Phooli Remake

Namaste good people ! How you all are doing lately? I am just back from United Kingdom after one month tour upon invitation of British Gurkha Nepalese Council (BGNC). I successfully managed to perform in 14 shows in different cities of UK despite adverse weather and health. Due to tour and other commitment I was not being able to talk about my recent project 'Jhamke Phooli' which is a remake with same male singers Dhruba Raj Khadka and Ghamesh Dulal. Though song was recorded and released two years back, video shoot was in middle of the way. After TEEJ this year I managed to complete the video as well.  The video of original Nepali song 'Jhamke Phooli' song sat in top list of Youtube for years for Nepalese visitors. I really found this song melodious from heart and with great intent I approach to Dhruba Raj Khadka dai for his consent to remake of the song with lyrics and male singers unchanged. He instantly agreed on my request. After satisfactorily recording of

Read More
Standard Post with Image

नाम पनि, दाम पनि

लोककलाकारलाई अमेरिका यही, बेलायत नि यही काठमाडौँको अनामनगरस्थित आलाप रेकर्डिङ स्टुडियो पुग्दा लोकगायिका राधिका हमाल तीज गीत रेकर्डिङमा व्यस्त थिइन्, १७ असारमा। दिउँसो ४ बजेसम्म दुईवटा गीतमा स्वर भरसिकेर उनी तेस्रो गीत गाउने अभ्यास गररिहेकी थिइन् । त्यसपछि उनलाई प्रिज्मा रेकर्डिङ, बबरमहल पुग्नु थियो। तीजकै भाका रेकर्डका लागि प्रिज्मामा लय संकलक कुररिहेका थिए । यसपटकको

Read More
Standard Post with Image

नेपालै प्यारो

काठमाडौं कास – सपनाको देश भनिदै आएको अमेरिका एक्चोटि भए पनि टेक्ने रहर नभएका कति होलान् ? कुनै बहानामा त्यहां पुगेपछि फर्किने नि? अगाडि हेर्‍यो तारे भीर त पछाडि फर्कियो अन्ध गल्छीको अवस्थामा रहेको मुलुकमा दोस्रो प्रश्नको उत्तर सामान्यतया अकरणमा पाइन्छ। त्यस्तो अवसर पाउंदा र सहयात्रीहरु उतै भासिंदा पनि गायिका सुनिता दुलाल भने ‘जन्मभूमिको मायाको त्यान्द्रो समात्दै’

Read More