News

Standard Post with Image

congratulation Teria Magar

काठमाडौं । भारतीय एक चर्चित टेलिभिजनले आयोजना गरेको डान्स कम्पिटिसनमा नेपालकी तेरिया मगरले बाजी मारिन् । यो ठूलो सफलताका लागि उनलाई हार्दिक बधाई । हजारौं भारतीयलाई पछि पार्दै यति ठूलो सफलतामा हात पार्नु आफैंमा गौरवको विषय हो ।  नशा नशामा कला साहित्य बोकेका भारतीयलाई पछि पार्नु कम्ति चुनौति होइन । यति ठूलो कम्पिटिशनमा भाग लिएर त्यसको उपाधी चुमेर तेरियाले आफ्नो इज्जत त

Read More
Standard Post with Image

यम बुद्ध, तिमीलाई श्रद्धाञ्जली !

डा. भोला रिजालको एउटा गीतको अंश छ, ‘कोही आउने कोही जाने रित हो...’ । पक्कै पनि गीतको यो अंशले भने जस्तै मान्छेको जिन्दगी क्षणभंगुर छ । जन्मिए पछि मर्नुपर्छ । आफ्ना आफन्त छोडेर जानैपर्छ ।  तर, पनि कहाँ मान्दोरहेछ र यो मन जव आफन्तले नै छाडेर जाँदोरहेछ । मृत्यु शास्वत सत्य छ । सवैले यसलाई वेहोर्नु नै पर्छ । न कोही यसबाट भाग्न सक्छ न कसैले छल्न ।  यहाँ नेर मलाई रामकृष्ण ढकालको

Read More
Standard Post with Image

सगरमाथा जस्तै उचो !

भिन्न भिन्न कला साहित्य अनि संस्कृति हाम्रो पहिचान हो भने विभिधता हाम्रो विशेषता । क्षेत्रफलका हिसावले निकै सानो हाम्रो देश कला, साहित्य अनि संस्कृतिको नजरले भने हामी निकै ठूला छौं । त्यसैले त हाम्रो शिर सँधै सगरमाथा जस्तै उचो छ । यसैले पनि होला महाकवि लक्ष्मीप्रसाद देवकाटाले लेखेका के नेपाल सानो छ रु यो निवन्धमा महाकवि देवकोटाको सार छ, हामी विश्व मानचित्रमा सानो छौं तर

Read More
Standard Post with Image

सरकार हामीलाई रोयल्टी देऊ !

नेपालमा सांगीतिक इतिहासका सुरुआत भएको करिब सात दशक हुन लाग्यो । रेडियो नेपाल तत्कालीन नेपाल रेडियोको सुरुआतसँगै नेपालमा सांगीतिक सुरुआत भएको पाइन्छ । त्यसअघि भारतका विभिन्न राज्यमा गएर गीत गाएको पाइन्छ तर त्यो त्यती व्यावाहारिक थिएन भने सहज पनि । संगीतको शोख भएकाहरुले मात्र भारत गएर गीत गाउन सक्थे । भारत गएर नेपाली गीत गाउनु जति खर्चिलो थियो त्यती नै महत्वाकांक्षी पनि

Read More
Standard Post with Image

शुभकामना नयाँ वर्षको

पछिल्ला केही वर्ष यता नेपालमा पनि नयाँ वर्ष मनाउने प्रचलन बढेर गएको छ । नेपाली नयाँ वर्ष भन्दा पनि अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन संस्कृतिकै रुपमा अगाडि बढेको देखिन्छ । पाश्चात्य संस्कार, संस्कृति र शैली विस्तारै अवलम्बन हुन थालेको छ । विश्वव्यापी पहुँच भएका पाश्चात्य मुलुकका सञ्चार माध्यम र नेपाली डायस्पोरिक पपुलेशनको प्रवभाव नेपालमा पनि परेको देखिन्छ । राम्रो कुराको

Read More
Standard Post with Image

टाउको माथि खुट्टा हुँदैन

कति काट्छौ कुराहरु अझै काट्दै गर । म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर । अग्रज गायिका कुन्ति मोक्तानको सुरिलो स्वरमा सजिएको यो गीत हामी सानो छँदा नै हाम्रो जिव्रोमा झुण्डिएको थियो । राम्रो लाग्थ्यो । गाउँथ्यौं जानी नजानी । धेर थोर यसको अर्थ पनि थाहा थियो । तर, यसको गाम्भीर्यता भने भख्खर थाहा पाउँदैछु ।  समय सँगै उमेर बढ्यो । उमेर बढेसँगै संघर्ष सुरु भयो । संघर्षले केही

Read More