News

Standard Post with Image

कलाकार राष्ट्रका गहना नै हुन ?

विश्वव्यापी एउटा मान्यता छ, कलाकार देशका गहना हुन् । कतिपय देशमा त्यही अनुसारको व्यवाहार पनि गरेको पाइन्छ राज्यले । नेपाल भने सायद संक्रमणकालबाट लामो समय गुज्रिएर पनि होला कलाकारलाई गहनाको रुपमा लिएको पनि पाइँदैन ।  कलाकार कुनै जाती, भाषा, धर्म वा भुगोलको हुँदैन । स्वतन्त्र हुन्छ । पंक्षी जस्तै । भूगोलले छेक्न सक्तैन । नदी र पवनलाई जस्तै । उनीहरुलाई कसैले बाध्य पनि पार्न

Read More
Standard Post with Image

'काले काले मिलेर खाउँ भाले'

सन्दर्भ—१  गत वर्ष तीज विशेष सांगीतिक शोका लागि जापान जाने कार्यक्रम थियो । कार्यक्रमका लागि सबै बन्दोबस्ती मिलाएर विमानस्थलतर्फ लाँगे । प्रधानमन्त्रीको सवारी रहेछ । वानेश्वरमा झण्डै एक घण्टा लामो जाममा फसें । प्रधानमन्त्रीको सवारी भयो । सवारी पछि सर्वसाधारण नागरिकका लागि बाटो खुल्यो तर सुरू भयो जाम ।  मेरो फ्लाइटको समय छुट्न लाग्यो तर जाम खुलेन । गाडीमा रहेकी मैले

Read More
Standard Post with Image

निरन्तरता नै सफलता

जिन्दगी सरल र वक्र रेखाहरुको यात्रा हो । प्यासन निरन्तरताको माध्यम हो ।  अनि सफलता मेहनतको प्रतिफल  ।  मलाई तपाइँहरुको सफलताको चस्माले हेरे पनि मलाई भने मैले अझै धेरै गर्नुछ भन्ने लाग्छ । त्यसैले म यही सांगीतिक क्षेत्रमा सक्रिय छु । जहाँ तपाइँले मलाई साथ दिइरहनु भएको छ ।  मलाई आज लेख्न मन लाग्यो आफ्नो मनको कुरा । साट्न मन लाग्यो भोगाइ । र, भन्न मन लाग्यो मेरो मनको बह । हुन

Read More
Standard Post with Image

कला, साहित्य, संस्कृति, अस्तित्व र दायित्व

काठमाडौं । कला, साहित्य अनि संस्कृति हाम्रा पहिचान र चिनारी हुन् । यसको जगेर्ना गर्नु हाम्रो दायित्व हो । पछिल्लो दशक हाम्रो कला, साहित्यमा मौलिकता हराउँदै गएको छ ।  हुनत म समकालीन र अग्रजहरुलाई आग्रह गर्दै छैन र पछिल्लो पुस्तालाई सल्लाह दिन पनि खोजिरहेको हैन । मात्र म मेरो विचार राख्दैछु । यो पछिल्लो दशक हामी गायक गायिका जन्मियौं र हुर्कियौं । यही दश वर्षमा हाम्रो गीतमा

Read More
Standard Post with Image

संगीतकर्मी कल्याणकारी कोषलाई मेरो सहयोग

काठमाडौं । आज मैले संगीतकर्मी कल्याणकारी कोषलाई १० हजार रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गरें । संगीतकार संघ नेपालले स्थापना गरेको कोषलाई आफ्नोतर्फबाट यो सानो सहयोग गर्न पाउँदा खुसी लागेको छ ।  संगीतकर्मीहरुलाई अफ्ठ्यारो पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कोषमा मैले सकेको सहयोग गरेकी हुँ । अझै पनि गायक गायिकाको तुलनामा संगीतकारहरुलाई निकै गाह्रो छ ।

Read More
Standard Post with Image

संगीतकर्मी कल्याणकारी कोषलाई गायीका सुनिता दुलालको १० हजार सहयोग

काठमाडौं । संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई चर्चित गायीका सुनिता दुलालले १० हजार रुपैया सहयोग गर्ने घोषणा गर्नु भएको छ । दुलालले कोषमा आफनो तर्फ बाट पनि केहि रकम थप्न पाएको मा खुसी ब्यक्त गर्नु भएको छ । नेपाली संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने महान उद्धेश्यले स्थापना गरिएको कोषमा आफनो तर्फबाट पनि गच्छे अनुसार रमक थपेर कोष बृद्धि

Read More