News

Standard Post with Image

अब अनलाइनमै सपिङ

काठमाडौं । घण्टाघरको सुई घुमिरहन्छ, अबिराम । यसको फेदमा आजसम्म कयौं मान्छे सुस्ताएर बसे होला । तर यो न कहिले थाक्यो न अल्छि नै मान्यो । बरुसमय अबिराम छ भनेर सबैलाई घण्टा घण्टामा ठूलो स्वरमा कराइरह्यो । जो घण्टाघरको आदेशलाई शिरोपर गरेर अघि बढे तिनै व्यक्ति लक्ष्यमा पुगे बाँकी बीचैमा अलपत्र परे । यसको मतलव जसले समयलाई चिन्छ त्यही यो दुनियामा सफल हुँदोरहेछ । जसले समय, सूचना र

Read More
Standard Post with Image

केही व्यवसायिक कुरा, केही निजी जीवनका कुरा (अन्तर्वार्ता सहित)

काठमाडौं । केही समय अगाडि माउन्टेन टेलिभजनमा अन्तरर्वार्ता दिने अवसर मिल्यो । यो अवसरका लागि माउन्टेन संवाद युनिटलाई धेरै धेरै धन्यवाद ।  कार्यक्रममा केही मनका कुरा दर्शक तथा स्रोतासँग साट्ने अवसर साट्ने मौका मिल्यो भने केही कुरा खन्डन गर्ने अवसर प्राप्त भयो ।  आफ्ना गीतको म्युजिक भिडियोमा म आफैले अभिनय गर्दै आएको छु । यो स्रोताको चहानाले नै गरेकी हुँ । तिजमा मात्रै

Read More
Standard Post with Image

मेरो रमाइलो गीत जसको शब्द छ यस्तो

काठमाडौं । एउटा रमाइलो गीत म तपाइँहरुका लागि चाँडै नै समर्पित गर्दैछु । एक/दुई वर्ष विवाह गर्न ढिलो भयो भने साथी संगी, परिवारजन र आफन्तले तपाइँ हामीलाई गर्ने प्रश्न नै मेरो यो गीतको मुख्य कथानक हुनेछ । तर यो गीतको कथा मेरै भने हैन है ।  रमाइलो तर वास्तविकता बोकेको यो गीत सकेसम्म चाँडै तपाइँहरुलाई दिने प्रयासमा छु । जय देबकोटा र मेरो स्वर रहने गीतमा नबराज कौडालको शब्द रहनेछ ।

Read More
Standard Post with Image

विद्यार्थी र शिक्षक/शिक्षिकालाई पोशाक, विद्यालयलाई फर्निचर वितरण

सिन्धुपाल्चोक । गत वर्षको वैशाख १२ र २९ गतेको भूकम्प हामी नेपालीका लागि अभिशाप बनेर आयो । यसले तपाइँहामीबाट कति परिवारकै सदस्य त कति आफन्तजनलाई चुँडेर लग्यो । भूकम्पले पुर्याएको क्षति र त्यसले पारेको अप्रत्यक्ष असरको त कुनै लेखाजोखा नै छैन ।  तर, पनि तपाइँ हामी आफ्नो मन बलियो बनाएर बाँचेका छौं । हुन त यसको विकल्प पनि नहुँदोरहेछ । यद्यपी त्यो दुःखको घडीमा हामीलाई साथ र सहयोग

Read More
Standard Post with Image

मेरो एउटै जवाफ–कसरी बाँच्ने भन्ने कुरा मुख्य हो (अन्तर्वार्तासहित)

काठमाडौं । आफ्नै दाइ धमेश दुलालसँग अन्तर्वार्तामा बस्ने मौका मिल्यो । यो मौका जुराइदिनु भएकोमा झंकार संगीत संवाद र दाई सुवास रेग्मीलाई धन्यवाद । म प्रावि तहमा पढ्दै गर्दा दाइका गीत लोकप्रिय थिए । उहाँ नै यो क्षेत्रमा लाग्नका लागि मेरो आर्दश पात्र बन्नु भयो । म सुरुमा सञ्चारकर्ममा प्रवेश गरें । बिस्तारै साथीसंगी यही क्षेत्रका बढ्दै गएपछि सानैदेखि नाच्ने गाउने म पनि यतैतर्फ

Read More
Standard Post with Image

म आउँदैछु तपाइँहरुलाई भेट्न

काठमाडौं । म आउँदैछु तपाइँहरु सामू नयाँ गीत लिएर । थोरै तर राम्रा गीत तपाइँहरुलाई दिएर म प्रतिको यहाँहरुको विश्वासलाई अझ उचो पारुँ भन्ने मेरो सदाको चहाना हो । त्यसैले यो पटक पनि म तपाइँहरुका लागि निकै मेहनत गरिरेकी छु नयाँ गीतका लागि । तपाइँले अहिले सोचिरहनु भएको होला सुनिताको अर्को लोक वा दोहोरी गीत आउने भएछ भनेर । तर, होइन । म यो पटक यहाँहरुका लागि स्वदेश गान लिएर आउँदैछु ।

Read More