News

Standard Post with Image

There is a Change in Social Attitude Towards This Community

Kathmandu (Pahichan) November 16 – Singer Sunita Dulal has said social attitude towards gender and sexual minority is becoming positive in comparison to the past.  “People used to take in a negative way when I used to attend the television. Now perception is changing and people are realizing that all people are equal,” she said. She said there would an equitable society if all people are accepted as an equal citizen. She suggested that members of LGBTI should disclose their identity and they should feel pride for being a member of this community. “There will not be awareness in the society if members of this community openly talk about their rights,” she said adding that it would make ease for them to sing songs accommodating the voices of this community. She said there is need no of discrimination for holding different identity. Source: http://pahichan.com/

Read More
Standard Post with Image

सुनिता स्वेदश गान लिएर आउँदै

काठमाडौं । गायिका सुनिता दुलालको स्वेदश गान आफ्नो स्रोतामाझ ल्याउने भएकी छन् । विशेषगरी तिज र लोकदोहोरी गीत गाउने उनले स्वदेश गान बजारमा ल्याउन लागेकी हुन् ।  सुरेश अधिकारीको संगीत र कुमार विवाहितको शब्द रहेको गायिका दुलाले बताइन् । “तिज, दसैं र तिहाराका सांगीतिक कार्यक्रममा व्यस्तता पछि  स्वदेश गान लिएर आउँदैछु, सबैले मन पराइदिनु हुन्छ भन्ने अपेक्षा गरेकी छु,”

Read More
Standard Post with Image

‘तेस्रोलिंगीलाई विभेद गर्नुको कारण छैन’

काठमाडौं (पहिचान) कार्तिक ३० – गायिका सुनिता दुलालले समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण बिस्तारै सकारात्मक हुँदै गएको बताएकी छन् । केही वर्ष अघिसम्म यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेपनि समयसँगै विस्तारै समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन थालेको उनको भनाइ छ ।“केही वर्ष पहिले नील हिरा समाजले चलाउने

Read More
Standard Post with Image

यसबर्षको उत्कृष्ट तीज गीत सुनिताको ‘यसपाली नी खानी दर’, उत्कृष्ट मोडलमा बिजय र ऋचा

भदौ, काठमाडौं । ‘तेस्रो तीज म्युजीक अवार्ड’ सम्पन्न भएको छ । राजधानीमा भएको सो अवार्ड कार्यक्रममा यसबर्ष (बि.सं २०७३) मा बजारमा आएको तीज गीतहरु मध्ये १९ बिधामा मनोनयनमा परेका गीत तथा स्रष्टाहरुलाई सम्मान गरीयो । छाँया छवी कृयशनको आयोजनामा भएको ‘तेस्रो तीज म्युजीक अवार्ड २०७३’ मा तीज गीतमा गायिका सुनिता दुलालको ‘यसपाली नि खानी दर’ पर्न सफल भयो भने उत्कृष्ट तीज गीत

Read More
Standard Post with Image

तीज मनाउन सुनिता दुलाल कोरिया थेगुमा

थेगु,परदेशी लाईफ संवाददाता । नेपालकी लोकप्रिय दोहोरी गायिका सुनिता दुलाल कोरिया आईपुगेकी छिन । कोरियाको थेगुमा नेपाल अन्नपूर्ण सेवा समाज थेगुले मनाउन लागेको तीज विशेष कार्यक्रममा भाग लिन गायिका दुलाल आज कोरिया आईपुगेकी हुन । गायिका दुलालले कोरियामा रहेका नेपाली महिला दिदीवहिनीहरुलाई तीजको शुभकामना दिदैं आफूले उत्कृष्ट तीज गीत सहित चाहनाअनुसारका गीत सुनाउने तयारी

Read More
Standard Post with Image

जापानमा नेपालीहरुले दुई दिवसीय तीज महोत्सव हर्षोल्लासका साथ मनाए (फोटो फिचर)

टोकियो । टोकियोमा रहेका नेपाली महिलाहरुको समूह ‘म नेपाली ग्रुप’ जापानले हिन्दू नारीहरुको महान चाँड हरितालिका तीजको अवसरमा आयोजना गर्न लागेको दुई दिवसीय ‘तीज महोत्सव २०१६’ भव्य रुपमा सम्पन्न भएको छ । ग्रुपकी संयोजक स्मृति आचार्यको सभापतित्वमा सुरु गरिएको औपचारिक कार्यक्रमका प्रमुख अतिथि तीज महोत्सव २०१६ का इभेन्ट पार्टनर सेश्कान्त सुवेदी रहेका थिए । अतिथिहरुमा

Read More